पुर्सुङ्गे

Romanized: pursungge, purshungge, purshunge, pursunge

मारुनीसँगै नाच्ने पात्र; ढँटुवारे; जोकर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पुरुषाङ्ग+ए]

1
मारुनीसँगै नाच्ने पात्र; ढँटुवारे; जोकर।

सम्बन्धित शब्दहरू