लसुने

Romanized: lashune, lasune

लसुन खाने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
लसुन खाने।
२.
लसुनको जस्तो गन्ध आउने।
३.
(नाम) रिट्ठाका जस्ता हरिया र चिल्ला पात हुने, रङ्गीबिरङ्गी फूल फुल्ने एक वृक्षविशेष।

सम्बन्धित शब्दहरू