लसुन

Romanized: lasun, lashuna, lashun, lasuna

सुगन्धराजका जस्ता लामालामा हरिया पात हुने र पोटीका रूपमा कन्द हुने, मसाला तथा औषधीका रूपमा प्रयोग हुने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत लशुन]

1
सुगन्धराजका जस्ता लामालामा हरिया पात हुने र पोटीका रूपमा कन्द हुने, मसाला तथा औषधीका रूपमा प्रयोग हुने, प्याज वा छ्यापीका जातको बोट वा त्यसको कन्द; लशुन; लहसुन।

सम्बन्धित शब्दहरू