पसुन
Romanized: pasun, pashuna, pashun, pasuna
अन्नबालीमा बाला आउन थाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
अन्नबालीमा बाला आउन थाल्नु।
२.
गिजा सुन्निनु।