फसुन
Romanized: phasun, fasuna, fasun, phashuna
अरूलाई जालझेल, षड्यन्त्र गरी धोका दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
अरूलाई जालझेल, षड्यन्त्र गरी धोका दिनु।
२.
आफ्नो विचार अरूमा लादेर आफ्नो पक्षमा पार्नु।