बुकिनु

Romanized: bukinu

अ.क्रि. [बुको+इ+नु] फाँको हालिनु; फुको, बुको वस्तु खाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
अ.क्रि. [बुको+इ+नु] फाँको हालिनु; फुको, बुको वस्तु खाइनु।

सम्बन्धित शब्दहरू