फुकिनु
Romanized: fukinu, phukinu
मुखबाट वेगसित हावा छोडिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [फुक्+इ+नु]
१.
मुखबाट वेगसित हावा छोडिनु।
२.
धेरै खर्च गरिनु।
३.
फुस्किनु; खुस्किनु।