फुकन्ता

Romanized: phukantaa, fukantaa, phukant, fukanta

पासो, बन्धन, परतन्त्रता आदिबाट मुक्त भएको; उडन्ता; फुकाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फुक्+अन्ता]

१.
पासो, बन्धन, परतन्त्रता आदिबाट मुक्त भएको; उडन्ता; फुकाहा।
२.
फुकफाक, तन्त्रमन्त्र आदिद्द्वारा लागो पन्साउने; भूतप्रेतबाट भएको बाधाविघ्न हटाउने।

सम्बन्धित शब्दहरू