फुकनी

Romanized: fukani, phukanee, fukanee, fukanii

आगो फुक्ने ढुङ्ग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
आगो फुक्ने ढुङ्ग्रो।
२.
फुकाइ।
३.
फुक्ने काम।
४.
फुक्ने साधन।

सम्बन्धित शब्दहरू