बुकुनु
Romanized: bukunu
सानो खालको कुनिउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सानो खालको कुनिउँ।
२.
सानो साँढे।
३.
(विशेषण)
पुड्को; होचो।