बुकु

Romanized: buku

बालक जन्मिदा शरीरमा छालामा टाँसिएर रहने एक प्रकारको चाया; गर्भेचाया; खुई; खई; काई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत बुख]

1
बालक जन्मिदा शरीरमा छालामा टाँसिएर रहने एक प्रकारको चाया; गर्भेचाया; खुई; खई; काई।

सम्बन्धित शब्दहरू