पासबुक
Romanized: paasabuka, paasabuk, pasabuk, paashabuka
ब्याङ्कमा रुपियाँ जम्मा गर्नेलाई ब्याङ्कले रुपियाँको हिसाब लेखिदिने पुस्तिका; समर्थनपुस्तिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
ब्याङ्कमा रुपियाँ जम्मा गर्नेलाई ब्याङ्कले रुपियाँको हिसाब लेखिदिने पुस्तिका; समर्थनपुस्तिका।