पाकपुक
Romanized: paakapuka, paakapuk, pakapuk, pakapuka
हल्का किसिमले गरिने आघात; पिटपाट; ठोकठाक; भाकमुक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पाक+पुक]
१.
हल्का किसिमले गरिने आघात; पिटपाट; ठोकठाक; भाकमुक ।
२.
चाँडो-चाँडो गरेर काम सिद्ध्याउने क्रिया; हाटहुट।
३.
(क्रियाविशेषण)
पिटपाट, ठोकठाक वा हाटहुट गरेर।