पाकपुके
Romanized: paakapuke, pakapuke
हाटहुट गर्ने; काममा छिटो छरितो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
हाटहुट गर्ने; काममा छिटो छरितो।
२.
पिटपाट, ठोकठाक र भाकभुकमा लागेको।