कपाकप
Romanized: kapaakapa, kapaakap, kapakap, kapakapa
लगातार एक गाँसपछि अर्को गाँस हाल्दै (खाँदै जाने किसिम); खपाखप; गपागप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [कप्+आ+कप्]
1
लगातार एक गाँसपछि अर्को गाँस हाल्दै (खाँदै जाने किसिम); खपाखप; गपागप।