पुकपुक

Romanized: pukapuk, pukapuka

कसैलाई मुड्की वा सानो डल्लाले हलुका किसिमले बारबार हान्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल पुक्+अ (द्वि.)]

१.
कसैलाई मुड्की वा सानो डल्लाले हलुका किसिमले बारबार हान्ने गरी।
२.
(नाम) त्यस्तो किसिमको हनाइ।

सम्बन्धित शब्दहरू