पुकपुक्याउनु
Romanized: pukapukyaaunu, pukapukyaunu
पुकपुक आवाज आउने गरी कसैलाई हिर्काउनु; पाटपिट पार्नु; पिट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
पुकपुक आवाज आउने गरी कसैलाई हिर्काउनु; पाटपिट पार्नु; पिट्नु।