पुकपुकानो
Romanized: pukapukaano, pukapukano
पुष्ट गाला भएको; पोटिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
पुष्ट गाला भएको; पोटिलो।