फकफकानो

Romanized: phakaphakaano, fakaphakaano, phakafakaano, fakaphakano

राम्ररी उसिनेको (आलु, पिँडालु, सखरखण्ड आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
राम्ररी उसिनेको (आलु, पिँडालु, सखरखण्ड आदि)।
२.
राम्ररी पाकेको माटो भएको (बारी)।

सम्बन्धित शब्दहरू