फकफकाइनु
Romanized: phakaphakaainu, fakaphakaainu, phakafakaainu, fakaphakainu
फकफक पर्ने होइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
फकफक पर्ने होइनु।
२.
(कर्मवाच्य क्रिया)
फकफक पारिन; फकफक शब्द निकालिनु।