फकफकाउनु
Romanized: phakaphakaaunu, fakaphakaaunu, phakafakaaunu, fakaphakaunu
लेसाइलो किसिमको नभएर बुरबुर परेको हुनु, फकफकाउँदो हुनु वा पर्नु। स.क्रि. फकफक शब्द गर्नु वा निकाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
लेसाइलो किसिमको नभएर बुरबुर परेको हुनु, फकफकाउँदो हुनु वा पर्नु। स.क्रि. फकफक शब्द गर्नु वा निकाल्नु।