फकफकाउँदो

Romanized: phakaphakaaumdo, phakaphakaaundo, fakaphakaaumdo, phakafakaaumdo

फकफक परेको; बुरबुराउँदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
फकफक परेको; बुरबुराउँदो।
२.
राम्ररी पाकेर फुरफुराउँदो भएको (आलु, पिँडालु आदि) ।

सम्बन्धित शब्दहरू