चुकचुकाउँदो

Romanized: chukachukaaumdo, chukachukaumdo, chukachukaaundo, chukachukaundo

कलकल परेको; कलिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कलकल परेको; कलिलो।
२.
मायालाग्दो; रहरलाग्दो; कलपर्दो।

सम्बन्धित शब्दहरू