चुकचुकाउनु

Romanized: chukachukaaunu, chukachukaunu, chukacukaaunu, cukachukaaunu

चुकचुक गर्नु; थकथकी मान्नु, पछुतो लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
चुकचुक गर्नु; थकथकी मान्नु, पछुतो लाग्नु।
२.
प्रशंसा गर्नु; सहाउनु।

सम्बन्धित शब्दहरू