चुकचुक

Romanized: chukachuka, chukachuk, chukacuka, cukachuka

भुल वा पछुतो हुँदा मुखबाट शब्द निस्कन झै गरी; चुकचुकाउने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल चुक्+अ (द्वि.)]

१.
भुल वा पछुतो हुँदा मुखबाट शब्द निस्कन झै गरी; चुकचुकाउने किसिमले।
२.
(नाम) झुकझुक; सन्देह।

सम्बन्धित शब्दहरू