सुकसुकाउँदो

Romanized: sukasukaaumdo, sukasukaaundo, sukasukaundo, shukasukaaumdo

माझमुझ गरी सफा गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
माझमुझ गरी सफा गरिएको।
२.
बढारकुँढार गरेर सिनित्त पारिएको; निकै सुग्घर ।
३.
सुकुमार; कोमल।

सम्बन्धित शब्दहरू