फकफक

Romanized: phakaphak, fakaphaka, phakafaka, fakaphak

लेसाइलो नभई बुरबुराउँदो हुने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल फक्+अ. (द्वि.)]

१.
लेसाइलो नभई बुरबुराउँदो हुने किसिमले।
२.
धमाधम फाँको हालेर खाने गरी; फकाफक।
३.
सरासर कुनै काम गर्ने चालसँग; सुरुसुरु।
४.
इन्जिनबाट धुवाँ निस्कँदा शब्द आउने गरी ।
५.
कुनै कमलो वस्तु काट्ता झै आवाज निस्केर ।

सम्बन्धित शब्दहरू