फकफके
Romanized: fakaphake, phakafake, fakafake, phakaphake
आँखातरुवाको बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
आँखातरुवाको बोट।
२.
बालीबाट चरा वा जङ्गली जन्तु तर्साउन बाँसबाट बनाएको ठुलो आवाज निकाल्ने संयन्त्र।