फकफकिनु
Romanized: fakaphakinu, phakafakinu, fakafakinu, phakaphakinu
फकफक गर्ने हुनु; बुरबुर पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
फकफक गर्ने हुनु; बुरबुर पर्नु।
२.
(कर्मवाच्य क्रिया)
फकफक शब्द निकालिनु।