पाक
Romanized: paaka, paak, pak, paka
पकाउने क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पकाउने क्रिया वा प्रक्रिया।
२.
पकाएको; पक्वान्न।
३.
चास्नीमा मिलाएर बनाइएको औषधी; एक प्रकारको क्वाथ।
४.
खाएको वस्तु पच्ने पाचनक्रिया ।
५.
श्राद्धमा पिण्ड बनाउन छुट्टै पकाइएको खिर वा भात।
६.
चास्नी; पाग।
७.
पक्वता; परिपक्वता।