पाकडी

Romanized: paakadi, paakadee, pakadee, pakadii

हाँगाभरि लाम्चा झ्याम्म पात हुने; पलाउँदाखेरि कोपिलाको अचार खाइने र वस्तुभाउलाई घाँस र गर्मीमा राम्रो छाया… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भोज.]

1
हाँगाभरि लाम्चा झ्याम्म पात हुने; पलाउँदाखेरि कोपिलाको अचार खाइने र वस्तुभाउलाई घाँस र गर्मीमा राम्रो छाया दिने एक वृक्ष; काब्रो; काभ्रो।

सम्बन्धित शब्दहरू