जाकडी
Romanized: jaakadi, jaakadee, jakadee, jakadii
कसैलाई राख्न दिएको धनमाल; नासो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी जखीर]
१.
कसैलाई राख्न दिएको धनमाल; नासो।
२.
खर्च नगरी राखेको धनमाल; रोकड।
३.
सापटी वा ऋण लिँदा लिनेले दिनेकहाँ राखेको धितो; धरौटी।
४.
त्यसरी नासो, रोकड वा धितोको रूपमा राखिएको।