चकडी
Romanized: chakadi, chakadee, chakadii, cakadee
पाङ्ग्राजस्ता साना-साना दुई फिर्काका माझमा बलियो धागोको एक छेउ बाँधेर धागाको अर्को छेउ औंलामा बाँधी ती… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चक्री ]
1
पाङ्ग्राजस्ता साना-साना दुई फिर्काका माझमा बलियो धागोको एक छेउ बाँधेर धागाको अर्को छेउ औंलामा बाँधी ती फिर्कालाई तलमाथि पारेर तान्दै छोड्दै गरी घुमाइने एक खेलौना; घुर्रा।