पासफेल

Romanized: paasaphela, paasaphel, paasafela, pasaphel

परीक्षामा होइने सफलता असफलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अङ्.]

१.
परीक्षामा होइने सफलता असफलता।
२.
पास वा फेल भएको; उत्तीर्ण वा अनुत्तीर्ण।

सम्बन्धित शब्दहरू