फेसबुक

Romanized: phesabuk, fesabuka, fesabuk, pheshabuka

संस्थापक मार्क जुगरवर्गद्वारा अमेरिकाको क्यालिफोर्नियामा सन् २००४ फेबु्रअरी ४ मा विश्वविद्यालयका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ.]

1
संस्थापक मार्क जुगरवर्गद्वारा अमेरिकाको क्यालिफोर्नियामा सन् २००४ फेबु्रअरी ४ मा विश्वविद्यालयका विद्यार्थीहरूबिच पाठ्यक्रम, पाठ्यवस्तु, पाठ्यपुस्तक आदि शैक्षिक प्रयोजनका निमित्त विकसित तथा पछि सामाजिक सञ्जालका रूपमा प्रख्यात आमसञ्चारको एक सशक्त माध्यम।

सम्बन्धित शब्दहरू