फिल्डबुक

Romanized: phildabuk, fildabuka, fildabuk, phildabuka

जग्गा आदिको नापी गर्न प्रयोगमा ल्याइएको पुस्तिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
जग्गा आदिको नापी गर्न प्रयोगमा ल्याइएको पुस्तिका।
२.
जग्गाधनी र मोहीले कमाएको जग्गाको विवरण लेखिएको किताब; क्षेत्रीय पुस्तिका।

सम्बन्धित शब्दहरू