प्राक्टिस
Romanized: praaktisa, praaktis, praktis, praaktisha
कुनै विषयमा गरिने अभ्यास; प्रयोग; रफत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
कुनै विषयमा गरिने अभ्यास; प्रयोग; रफत।
२.
डाक्टरले डिग्री हासिल गरिसिद्ध्याएपछि गरिने प्रायोगिक उपचार।
३.
वकिल आदिले न्यायिक छलफल आदिमा वादी र प्रतिवादीको पक्ष लिएर अदालतमा बहस आदिमा भाग लिने पेसा।