पुल्टिस

Romanized: pultis, pultisha, pultish, pultisa

जिउमा निक्लेका घाउखटिरा पकाउन वा पाक्नुभन्दा पहिले नै थकाउन लगाइने बाक्लो लेप; एक प्रकारको मलम; पुटिन;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्. पोल्टिस]

1
जिउमा निक्लेका घाउखटिरा पकाउन वा पाक्नुभन्दा पहिले नै थकाउन लगाइने बाक्लो लेप; एक प्रकारको मलम; पुटिन; पुल्टिन।

सम्बन्धित शब्दहरू