पुल्किनु

Romanized: pulkinu

पुलुक्क देखा पर्नु; पुलुक्क देखिने हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [पुलुक्क+इ+नु]

१.
पुलुक्क देखा पर्नु; पुलुक्क देखिने हुनु।
२.
चहकिन; उज्जर हुनु।

सम्बन्धित शब्दहरू