द्राक्षादि
Romanized: draakshaadi, draakshadi, drakshaadi, draaksaadi
दाख वा अङ्गुर आदिका विशिष्ट गुण भएका उपयोगी फलहरूको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दाख वा अङ्गुर आदिका विशिष्ट गुण भएका उपयोगी फलहरूको समूह।
२.
त्यस्तो फलबाट बनेको औषधी।