ग्याङ
Romanized: gyaanga, gyaang, gyanga, gyang
खराब काम गर्नेहरूको जमात; गिरोह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
खराब काम गर्नेहरूको जमात; गिरोह।
२.
गण; जमात; दल।