ग्याङग्याङ
Romanized: gyaangagyaanga, gyaangagyaang, gyaangagyanga, gyangagyaanga
एकै प्रकारको आवाज लगातार आउने किसिमले; ग्याइँग्याइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) ग्याङ]
1
एकै प्रकारको आवाज लगातार आउने किसिमले; ग्याइँग्याइँ।