रेल्नु

Romanized: relnu

कुनै वस्तु आवश्यकताभन्दा बेसी हाल्नु; ओइरिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै वस्तु आवश्यकताभन्दा बेसी हाल्नु; ओइरिनु ।
२.
जथाभाबीसँग धेरै खर्च गर्नु; हुरेल्नु।
३.
कुनै वस्तु वा कुरालाई सकेसम्म घचेट्नु; ठेल्नु।

सम्बन्धित शब्दहरू