हुरेल्नु
Romanized: hurelnu
फजुलमा धेरै खर्च गर्नु; अनावश्यक कामकुरामा पैसा मास्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [हुर्र+नु]
१.
फजुलमा धेरै खर्च गर्नु; अनावश्यक कामकुरामा पैसा मास्नु।
२.
हुर्र मिल्काउनु; फ्याँक्नु।
३.
बेसरी खन्याउनु; खत्त्याउनु।
४.
हुल्नु; कोच्नु।