हुहुरे
Romanized: huhure
एउटै भेटनामा मिलेका पाँचपाँचवटा पात हुने, लामालामा खैरा रङका केशर भएका ससाना फूल फुल्ने र तोरीका जस्ता कोसा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
एउटै भेटनामा मिलेका पाँचपाँचवटा पात हुने, लामालामा खैरा रङका केशर भएका ससाना फूल फुल्ने र तोरीका जस्ता कोसा फल्ने एक बुटी; जलब्राह्मी।