हुरहुरे

Romanized: hurahure

दन्केर बल्ने (दाउरा आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
दन्केर बल्ने (दाउरा आदि)।
२.
हुरहुर गरेर चल्ने (बतास)।
३.
हडबडाएर काम गर्ने; हडबडे।

सम्बन्धित शब्दहरू