हुरहुरिनु
Romanized: hurahurinu
आगो दन्केर बल्नु, ज्वाला निस्केर आगो दन्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
आगो दन्केर बल्नु, ज्वाला निस्केर आगो दन्कनु।