हुरहुर
Romanized: hurahur, hurahura
दन्केर आगो बल्ने गरी; ह्वारह्वार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
दन्केर आगो बल्ने गरी; ह्वारह्वार।
२.
हावा चल्ने गरी।
३.
धेरै मानिसहरू एकैसाथ पस्ने वा निस्कने गरी।