हुरहुराउँदो
Romanized: hurahuraaumdo, hurahuraaundo, hurahuraundo, hurahuraumdo
दन्केर बल्लाजस्तो; ज्वाला मास्तिर गइरहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
दन्केर बल्लाजस्तो; ज्वाला मास्तिर गइरहेको।
२.
बतासिने खालको; दुर्बलताले अनुहार फीका परेको।