हुर्दुराउँदो

Romanized: hurduraaumdo, hurduraaundo, hurduraundo, hurduraumdo

निकै वेगसित दौडने खालको; छिटोछिटो हिँड्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
निकै वेगसित दौडने खालको; छिटोछिटो हिँड्ने।
२.
कामकुरा राम्रोसँग नटुङ्ग्याउने; हतपते।

सम्बन्धित शब्दहरू